×
Lagani
Lagani Shiksha gif
कतिमा भयो कालिन्चोक हाइड्रोपावरको पहिलो शेयर कारोबार ?



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको कालिन्चोक हाइड्रोपावर लिमिटेडको सेयरले पहिलो दिन तीन सय रुपैयाँको मूल्यमा कारोबार सुरु गरेको छ।

यस कम्पनीको कुल ५५ लाख कित्ता सेयर गत जेठ ८ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। यसमध्ये सर्वसाधारणलाई वितरण गरिएको १३ लाख ७५ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ४१ लाख २५ हजार कित्ता सेयर समावेश छन्।

Lagani Shiksha gif
sharehubapk कतिमा भयो कालिन्चोक हाइड्रोपावरको पहिलो शेयर कारोबार ?

यसअघि, जेठ ११ गते, सोमबार नै कम्पनीको पहिलो कारोबार हुने अपेक्षा गरिएको थियो। तर, सो दिन कारोबार मिलान (म्याचिङ्ग) नहुँदा पहिलो कारोबार सम्भव हुन सकेन। यसका कारणले गर्दा आज (मंगलबार) मात्रै कम्पनीको सेयरले कारोबारको सुरुवात गरेको हो। नेप्सेले कालिन्चोक हाइड्रोपावरको सेयरका लागि न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम तीन सय रुपैयाँसम्मको ‘ओपनिङ्ग रेञ्ज’ तोकेको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस