×
Lagani
Lagani Shiksha gif
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं। माघ ०३ । सानिमा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ । यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि १५ दिनको म्याद दिइएको छ। लगानीकर्ताले तोकिएको मितिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

यस बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा रहेको छ । सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकिएको छ । 

Lagani Shiksha gif
sharehubapk सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस