×
Lagani
Lagani Shiksha gif
एमाले चुनाव : उम्मेदवारले पैसा बुझाउनुपर्ने , कसले कती हेर्नुहोस



नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ । जसमा अध्यक्षका प्रतिस्पर्धीले १५ हजार शुल्क बुझाउनु पर्नेछ । त्यसैगरी पदाधिकारीले १० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराउन पाँच सय तिर्नुपर्नेछ ।

Lagani Shiksha gif
sharehubapk एमाले चुनाव : उम्मेदवारले पैसा बुझाउनुपर्ने , कसले कती हेर्नुहोस

निर्वाचन आयोगले मध्यरातमा सार्वजनिक गरेको सूचनाअनुसार पदाधिकारीले १० हजार र केन्द्रीय सदस्यले ५ सय शुल्क बुझाएपछि मात्र उम्मेदवार हुन पाउने छन् ।

यसैगरी, केन्द्रीय आयोगहरू लेखा र अनुशासन आयोगका अध्यक्षका उम्मेदवारले १० हजार र सदस्यले पाँच सय शुल्क बुझाउनु पर्ने मापदण्ड बनाइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस