×
Lagani
Lagani Shiksha gif
 सत्ता गठबन्धन भंग : सेयर बजारमा सर्किट ब्रेक !



सत्ता गठबन्धन भंग भएपछी सेयर बजारमा सर्किट ब्रेक लागेको छ ।

कारोबार सुरु भएको केहि बेरमै नेप्से  ७९ अंक अर्थात् ४ प्रतिशत बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

Lagani Shiksha gif
sharehubapk  सत्ता गठबन्धन भंग : सेयर बजारमा सर्किट ब्रेक !

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस