×
Lagani
Lagani Shiksha gif
महिला लघुवित्तको खुद नाफा ४४ दशमलव २१ प्रतिशतले बढ्यो



महिला लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा लघुवित्तको खुद नाफा ४४ दशमलव २१ प्रतिशतले बढेर दुई करोड ८६ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले एक करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६० दशमलव ७३ प्रतिशतले बढेर छ करोड ५५ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

Lagani Shiksha gif
sharehubapk महिला लघुवित्तको खुद नाफा ४४ दशमलव २१ प्रतिशतले बढ्यो

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले चार करोड सात लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा २२ दशमलव १८ प्रतिशतले बढेर एक करोड ९३ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले एक करोड ५८ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस