×
Lagani
Lagani Shiksha gif
नेप्सेले संचालनमा ल्यायो ट्रेडिङ सिमुलेटर, लगानीकर्तालाई कारोबार गर्न मद्धत गर्ने।



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ट्रेडिङ सिमुलेटर सार्वजनिक गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले धितोपत्रको दोस्रो बजारका सम्भावित लागनीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) परीक्षणको रुपमा सञ्चालनमा ल्याएको हो । नेप्सेको अनलाईन प्रणालीमा कसरी कारोबार हुन्छ ? भनेर व्यावहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली सञ्चालनमा ल्याएको नेप्सेले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk नेप्सेले संचालनमा ल्यायो ट्रेडिङ सिमुलेटर, लगानीकर्तालाई कारोबार गर्न मद्धत गर्ने।

प्रयोगकर्ताले demotrading.nepalstock.com मा गएर आफ्नो नया खाता खोलि यो प्रयोग गर्न सक्ने छन् ।  प्रयोगकर्ताले सिमुलेटरमा प्रवेश गरी खरिद वा विक्री आदेश राखेपछि प्रणालीले नै प्रति आदेश (counter order  ) राखेर कारोबार सम्पन्न गराउनेछ ।

Screenshot 2023 03 15 195356 नेप्सेले संचालनमा ल्यायो ट्रेडिङ सिमुलेटर, लगानीकर्तालाई कारोबार गर्न मद्धत गर्ने।

प्रतिक्रिया
Subscribe
Notify of
guest
3 Comments
Most Voted
Newest Oldest
Bhojraj pradhan
Guest
Bhojraj pradhan
March 16, 2023 9:18 am

naya khata kasari kholne ?

SHREEDHAR RIJAL
Guest
SHREEDHAR RIJAL
March 16, 2023 11:47 am

Not real time simulator atleast price tw same rakhna parxa



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस