×
Lagani
Lagani Shiksha gif
देवराज घिमिरेको गौरवमय राजनीतिक इतिहास कायम छ : गृहमन्त्री लामिछाने



गृहमन्त्री रवि लामिछानेले एमाले सांसद देवराज घिमिरे सभामुख पदका लागि योग्य उम्मेदवार भएको बताएका छन् ।

बिहीबारको संसद बैठकमा सुवासचन्द्र नेम्बाङले राखेको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानलेले घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको दाबी गरे ।

Lagani Shiksha gif
sharehubapk देवराज घिमिरेको गौरवमय राजनीतिक इतिहास कायम छ : गृहमन्त्री लामिछाने

‘देवराज घिमिरेको राजनीतिक जीवनले गौरवमय इतिहास कायम गरेको हामी देख्न सक्छौँ । राजनीतिक हिसाबले फरक-फरक दृष्टिकोण होला तर देवराज घिमिरेबाट संसदीय मर्यादा र विधि पद्धतिलाई अझ बढी परिष्कृत गर्दै यसको मर्यादा राख्नुहुन्छ भन्ने आशा राख्दछु ।’ घिमिरेलाई समर्थन गर्न आग्रह गर्दै लामिछानेले भने।

त्यस्तै मतदानमार्फत नागरिकले आफूहरूलाई देशको भविष्य सुम्पिएको उनले उल्लेख गरे।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस