×
मेरो माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने



मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले २०७८/७९ को वितरणयोग्य नाफाबाट कुल चुक्ता पुँजी १२ करोडको १० प्रतिशत बोनस सेयर र १० ले हुने रकम १२ करोड कर प्रयोजनका लागि समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बोनस र नगद गरी कुल २४ करोड रुपैयाँ अर्थात २० प्रतिशत बराबरको लाभांश वितरण गर्न लागेको हो । राष्ट्र बैंक र  संस्थाको आगामी साधारणसभाबाट स्वीकृति भएपछि  लगानीकर्तालाई लाभांश वितरण गरिने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस