×
Lagani
Lagani Shiksha gif
एमालेको बिजय र्‍यालीमा सरकारी बाईकको प्रयोग



गुल्मीको वाग्लामा एमालेको बिजय र्यालिमा सरकारी मोटरसाइकल प्रयोग भएको छ ।

हिजो वाग्लामा एमालेले जित हासिल गरेपश्चातको र्यालिमा सरकारी मोटरसाइकल प्रयोग गरेको फोटो सामाजिक संजालमा सार्वजनिक भएको हो । एमालेको गढ मानेको वाग्लामा दुई ठुला राजनैतिक दल नेकपा एमाले र माअोवादी केन्द्र मिलेर कांग्रेसलाई पराजित गरेका हुन ।

Lagani Shiksha gif
sharehubapk एमालेको बिजय र्‍यालीमा सरकारी बाईकको प्रयोग

a1 एमालेको बिजय र्‍यालीमा सरकारी बाईकको प्रयोग

बर्षौको बिरासत जोगाउन हम्मे हम्मे परेको अवस्थामा जित हात पारेपछि सरकारी साधन समेत प्रयोग गर्दै वाग्लाका एमालेले‌ खुसियाली मनाएका छन ।    a2 एमालेको बिजय र्‍यालीमा सरकारी बाईकको प्रयोग

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
Damodar Bhandari
Guest
Damodar Bhandari
May 18, 2022 2:26 pm

सरकारी साधन श्रोतको दुरुपयोग गर्नकै लागि सत्तामा लिप्त हुने राजनीतिक दलको रबैया गलत छ। त्यसतर्फ जनताको बिशेष निगरानी बढाउन र दुरुपयोग गर्नेलाई जन कारबाही गर्नुपर्ने हुन्छ सबैलाई चेतना भया।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस