KSBBL 375 -2.4 NGPL 303.5 -6.3 KDL 819 -6 TVCL 461.2 -13.8 H8020 8.7 -0.01 CYCL 1519 -59 AHL 443 -5.7 MKLB 1100 33.9 SMHL 430.8 -11.4 CHL 314.9 -7.1 STC 4365.2 45.2 SBCF 7.78 -0.12 SMH 680.1 23.1 PRSF 8.55 0.01 NICFC 8.48 -0.12 ICFCD83 1230 17 SAMAJ 2400 101 TSHL 502 -12 SBI 279.1 -2.5 NLG 760 4.2 JFL 510 -2.7 UNHPL 220.1 -8.6 JBBD87 1004 -15 NMB50 9.55 0.18 CIZBD90 1026 -33 EDBL 394.8 -0.1 GRDBL 429 -6 SIKLES 503 2.8 MSHL 621 -9.1 MHCL 389.5 0.5 WNLB 1372 -40 SFMF 9.91 0.28 SMB 1624 37 NMFBS 1296 -24 UMHL 239 2 GBIME 178 1 NIBLGF 7.95 0 BHL 322 -6.7 NIFRA 198 -4 SRBLD83 1040 0
×
बुद्धभूमि नेपाललको आईपीओ बाँडफाँट भोलि , यसरि हेर्नुहोस नतिजा



शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट भोलि  गर्ने  तयारी थालिएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यसको प्री–अलोटमेन्ट बुधबार सम्पन्न भएपछि शुक्रबार साधारण सेयर बाँडफाँट गरिने तय भएको हो ।

बुद्धभूमिले ११ असोजबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

 

कसरि हेर्ने नतिजा : 

१) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला।

२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  

३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला।

४) आफ्नो दिम्यात नम्बर हानि कम्पनि छान्नुहोला।

५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

बुद्धभूमिको आईपीओमा २१ लाख ४२ हजार जना आवेदकबाट दुई करोड ६९ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन माग गरिएकोभन्दा ३६ दशमलव १८ गुणा बढी हो ।

रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आईपीओलाई  ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले औसतभन्दा कम जोखिम व्यहोर्न सक्ने कम्पनी भएको जनाउँछ । बुद्धभूमिले नुवाकोट जिल्लामा चार दशमलव ९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

नतिजा यहाँ बाट पनि हेर्न सक्नु हुने छ।

१) नेप्से बजारको एप

) मेरो शेयरको साइट

३) बिक्रि प्रबन्धकको साइट 

४) बुद्धभूमि नेपालको वेवसाईट

५) सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयरको

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस