×
Lagani
Lagani Shiksha gif
४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ्याङ्दी हाइड्रोपावर

img src : laganikhabar.com



छ्याङ्दी हाइड्रोपावरले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगमा आवेदन दिएको छ ।

छ्याङ्दी हाइड्रोपावरले ३० प्रतिशत हकप्रद सेयरपछि पुनः ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगसँग स्वीकृति मागेको हो ।

Lagani Shiksha gif
sharehubapk ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ्याङ्दी हाइड्रोपावर

कम्पनीले निर्माण सम्पन्न गर्न लागेको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना (४ मेगावाट)को लागतमा कोभिड १९ ले भएको बन्दाबन्दी र बाढी पहिरोका कारण वृद्धि भएको कम्पनीले जनाएको छ ।

सो आयोजना निर्माण सम्पन्न गर्नका लागि आवश्यक रकम दीर्घकालीन ऋण सोही आयोजनामा लगानी गरिरहेका बैंक अफ काठमाण्डू र कुमारी बैंकबाट माग गर्ने र हकप्रद सेयर निष्कासन गरी भुक्तानी गर्ने कम्पनीको भनाइ छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस