×
Lagani
Lagani Shiksha gif
आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति ?



साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । पहिलो दिन छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो।

शुक्रबार ८९ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो। यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । अघिल्लो साताको अन्तिम कारोबार दिन सुन तोलामा नै ९०० रुपैयाँले उकालो लागेर प्रतितोला ८९ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

Lagani Shiksha gif
sharehubapk आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति ?

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस