नेपाल फाइनान्स लिमिटेडले ६९ हजार ३०० कित्ता संस्थापक शेयर आजदेखि विक्री गर्ने भएको छ ।
कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापक वा अन्य इच्छुक खरीदकर्ताले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र नियमअनुसार खरीद गर्ने प्रतिकित्ता मूल्य उल्लेख गरी निवेदन दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया
Subscribe
Login
1 Comment
Most Voted
















