×
Lagani
Lagani Shiksha gif
यस्तो छ शनिवारको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ ।

Lagani Shiksha gif
sharehubapk यस्तो छ शनिवारको विदेशी मुद्राको विनिमय दर

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ५० पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ५३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

money यस्तो छ शनिवारको विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस