×
Lagani
Lagani Shiksha gif
बाँडफाँड भयो सिईडिबिको आईपिओ , कसरि हेर्ने नतिजा ?



सिईडिबिले निस्कासन गरेको आइपियो आज बिहान ११:३० बजे भर्चुअल माध्यमबाट  बाँडफाड भएको छ ।

आज बाडफाटँ सम्पन्न भएपनि नतिजा आउन केहि बेर लाग्ने भएको छ। २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । त्यसमध्ये ४ जनाले थप १ कित्ता शेयर पाएका छन् । बाँकी १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली भएको छ ।

Lagani Shiksha gif
sharehubapk बाँडफाँड भयो सिईडिबिको आईपिओ , कसरि हेर्ने नतिजा ?

हाइड्रोपावर कम्पनीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गरेको हो   । सीइडीबीको आइपीओमा छिटोमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा वैशाख ३१ गतेसम्म खुला रहनेछ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो  भने बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणको लागि छुट्याएको थियो।

कसरि हेर्ने नतिजा ?

बिगतका केहि दिनबाट आइपियो बाडफाड भएपछी तपाइले आफ्नो नतिजा मेरो शेयर साथै  क्यपितलाको वेव बाट हेर्न सक्ने ब्यबस्था भएको थियो ।  तपाइले नतिजा  बिक्रि प्रबन्धकको वेब  साथै मेरो शेयरको सब डोमेन बाट हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस