×
Lagani
Lagani Shiksha gif
आज सर्बाधिक बढ्यो निफ्राको मूल्य , किन्ने करिब ३ लाख बेच्ने कोहि छैन



आज बाजार बढे संगै निफ्राको शेयर मूल्य पनि बढेको छ। समाचार तयार पर्दा सम्ममा निफ्राको शेयर मूल्य ९.८४ प्रतिसत अर्थात ५० अंकले बढेर ५५८ मा कारोबार भाहिरहेको छ। ५०८ बाट कारोबार सुरु भएको निफ्राको मूल्य बढीमा५५८ र कम्तिमा ५०८ मा कारोबार भएको छ।७२६ पुगेर घटेको निफ्राको मूल्य अब बढ्ने क्रममा रहेको केहि जानकार हरुको भनाइ छ। नया लगानीकर्ताहरु आत्तिएर शेयर धमाधम शेयर बेच्न थालेपछि मूल्य घट्दै आएको थियो।

समाचार तयार पर्दा सम्ममा ८ लाख ३० हजार २ सय ८३ कित्ताको शेयर कारोबार भइ सकेको छ। आज सुरुबाट नै बढ्न थालेको निफ्राको मूल्य सार्बधिक बढेको छ। सुरुमा बिक्रि चाप धेरै हुन लागेपनि हाल भने खरिद चाप धेरै रहेको छ।

Lagani Shiksha gif
sharehubapk आज सर्बाधिक बढ्यो निफ्राको मूल्य , किन्ने करिब ३ लाख बेच्ने कोहि छैन

Screenshot 2021 03 04 142435 आज सर्बाधिक बढ्यो निफ्राको मूल्य , किन्ने करिब ३ लाख बेच्ने कोहि छैनScreenshot 2021 03 04 142449 आज सर्बाधिक बढ्यो निफ्राको मूल्य , किन्ने करिब ३ लाख बेच्ने कोहि छैन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस