आज बाजार बढे संगै निफ्राको शेयर मूल्य पनि बढेको छ। समाचार तयार पर्दा सम्ममा निफ्राको शेयर मूल्य २.३६ प्रतिसत अर्थात १२ अंकले बढेर ५२० मा कारोबार भाहिरहेको छ। ५०८ बाट कारोबार सुरु भएको निफ्राको मूल्य बढीमा ५२० र कम्तिमा ५०८ मा कारोबार भएको छ।
हाल सम्ममा १ लाख २ हजार २ सय २८ कित्ता शेयर कारोबार भही सकेको छ। तथ्यांकलाइ हेर्दा खरिद चाप बढी रहेको हुनाले बेलुका सम्ममा सर्बाधिक ५० अंकले बढ्ने सम्भाभाना रहेको छ तर मूल्य बढेको भन्दै लगानीकर्ताले बिक्रि गर्न थालेमा बिक्रि चाप बढेर मूल्य नघट्ला भन्न सकिन्न। आज मूल्य बढीमा ५५८र कम्तिमा ४५८ हुन सक्ने छ। आज बजार बढ्यो भने बेलुका सम्ममा निफ्राको केहि मूल्य अझै बढ्न सक्ने अनुमान लगाउन सकिन्छ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















