×
Lagani
Lagani Shiksha gif
नेशनल लाईफले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?



नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको हिजो माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर पा्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Lagani Shiksha gif
sharehubapk नेशनल लाईफले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

61f220b4e15a6 नेशनल लाईफले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस