×
Lagani
Lagani Shiksha gif
यस्तो रहेछ मेरो शेयरमा शेयरको मूल्य नदेखिनुको कारण



हाल मेरो शेयरमा शेयरको ताजा  बजार मूल्य देखिएको छैन।

मेरो शेयरमा शेयरको मूल्य घटबढ नभएको देख्दा केहि लगानीकर्ता अलमल परेका छन् भने कोहिले मेरोशेयर ह्याक भयो कि भन्ने सम्म सोच्न थालेका छन्।  तर बास्तबिकता भने अरे रहेकको छ।

Lagani Shiksha gif
sharehubapk यस्तो रहेछ मेरो शेयरमा शेयरको मूल्य नदेखिनुको कारण

मेरो शेयरमा ताजा  बजार मूल्यको डाटा प्रदान गर्ने नेप्सेको मुख्य साइतको एपिआईमा समस्या आएको कारण सो समस्या देखा परेको हो। ताजा बजार मूल्य मेरो शेयारको सिस्टमले लिन नसक्दा यस्तो समस्या देखा परेको हो।

API ले काम नगर्दा यस्तो समस्या आएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ।  एक सुचना जारि गर्दै सिडिएससीले युक्त कुरा जानकारी गराएको हो।

सुचनामा ” मेरोशेयरको पोर्टफोलियोमा Price सम्बन्धि विवरण सिडिएससिले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको वेभसाईट https://nepalstock.com बाट API मार्फत प्राप्त गर्दै आएकोमा हाल उक्त साईटमा प्राविधिक समस्या देखिएकोले हाल My Portfolio मा बजार मुल्य अनुसारको ताजा विवरण अध्यावधिक हुन नसकेको व्यहोरा जानकारी गराईन्छ। साथै नेपाल स्टक एक्स्चेञ्जबाट उक्त साईटमा समस्या समाधान गरि Price सम्बन्धि विवरण उपलब्ध हुनासाथ पोर्टफोलियो अपडेट हुने व्यहोरा जानकारी गराईन्छ। ” भनेर लेखिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस