CYCL 1540 -7 NIBD84 1030 -20 NIFRA 280 -5 MMF1 8.98 0.1 NICD88 1032 -21 HDL 1423.1 49.1 RLFL 625 6.9 SDBD87 1035 4 BPCL 449 -7 MLBS 1532.3 -86.7 SEF 9.51 -0.24 NUBL 730 2.8 SRBLD83 1065 -10 NMBMF 695 -10 UPPER 214.2 -1.8 KEF 9 0.28 JBBL 351 -3.1 MHL 725 3.5 SRLI 443.1 -4.9 SBI 482.9 -6 KKHC 260 -2 PBD85 1079.9 19.9 GILB 1268.4 4.4 NSIF2 10.52 0.02 NMFBS 1435 1 SHINE 473 -1.8 PPL 461 -2.5 NLICL 606 -4 VLBS 902.5 -7.5 STC 5908 9 TVCL 461 1 HIDCL 270.7 -4.1 HDHPC 208.8 -4.1 SARBTM 765 -5 SLCF 9.21 -0.1 KBLD86 1115 0 NIMB 241.9 -9.1 NADEP 1030 -55 SCBD 1111 6 PCBL 292 -2
×
एनआइसी एसिया लघुवित्तको चैत ८ गते साधारण सभा, के-के छन् एजेन्डा ?



काठमाडौं, फागुन ११ । एनआइसी एसिया लघुवित्तले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २७ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभा गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा बिहान ९ बजेबाट सुरु हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस