×
सम्पदा लघुवित्तको यसपटक लाभांश नदिने निर्णय



काठमाडौं, फागुन ११ । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीला लाभांश नदिने निर्णय गरेको छ ।

यस संस्थाको आइतबार (फागुन ११ गते) बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस