NBF3 9.04 0.17 RNLI 495.5 1.5 SIKLES 707 -3 HEIP 381.8 20.8 CZBIL 242 -10 USHL 783.2 -13.7 RHPL 364 -5.2 BNT 14350 -50 NBLD87 1020 -8 SAEF 11.22 0.17 RMF1 9.15 -0.1 CHL 353 0.4 LICN 1995.9 -27.1 AKPL 248.5 -2.5 UNL 48870 -930 DHPL 242 1 GLH 244 -2 PSF 9.51 -0.09 NABBC 631 -12 MEHL 380.1 -19.9 SICL 832 0 BBC 4255 50 NICLBSL 705.5 -7.5 EBLD86 1040 -2 MLBL 398 -6.9 EHPL 840 7.9 SPC 520 5 NICGF2 8.78 -0.02 SPL 813 -12.1 NBLD85 1025 0 LBBL 475 -4.8 UHEWA 476 -11 BHL 440 -13 KDL 1059 16 BFC 625 9.1 GLBSL 1600.4 -29.6 MBJC 321 -8 NWCL 975 -13.9 ALICL 714.5 -1.2 SPHL 666.9 16.9
×
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौ, माघ २३ । समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधबार (आज) अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा फागुन ११ गते बस्दै छ । सभा मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलकाञ्चोकमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज माघ २३ गतेसम्म कायम लगानीकर्तालाई कम्पनीले प्रस्ताव गरेको लाभांश पाउँनेछन् । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस