CORBL 958.8 -10.2 NICL 990.2 -4.8 NUBL 730 2.8 NIBLSTF 8.68 0 ULBSL 3199 37 HATHY 1322 13 RHPL 364 -5.2 KEF 9 0.28 SPHL 666.9 16.9 NBL 292.2 1.2 SHIVM 599 -8 SARBTM 765 -5 SBL 345 -8.1 HIDCLP 183 -2 NIBSF2 8.9 0.08 TRH 1118 -5 NABIL 594 3 NICSF 9.5 0.25 MEHL 380.1 -19.9 SMATA 875 -16 PRSF 9.54 -0.11 HEI 648 -10 MAKAR 500 6 SLCF 9.21 -0.1 SWBBL 1065 2.1 BHDC 583 5.4 NESDO 2229 -18 ILI 483.5 -2.5 NMLBBL 769 -11 HBLD83 1056.3 0.3 NRN 905 -8 JSLBB 1513.9 38.9 SIGS3 9.45 0.09 SMJC 574 -6 MKCL 1497 -26 NRIC 803 -5 IHL 499 -1 BBC 4255 50 SLBSL 1398.4 21.4 PBD85 1079.9 19.9
×
एकैदिन तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि



काठमाडौं, माघ २३ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ । 

यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । 

यसअधि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस