NICBF 9.3 -0.08 SAPDBL 569.6 -7.4 GVL 538.5 -22 NIMB 241.9 -9.1 RAWA 889 29 UMRH 475 -1.9 NICLBSL 705.5 -7.5 SMH 1064.8 5.9 SBLD89 1200 16.1 BHPL 655.1 -12.7 CCBD88 1123.1 6.1 SWMF 812 -13 HEI 648 -10 MMKJL 543.6 9.6 GBILD86/87 1030 4 BNT 14350 -50 MEHL 380.1 -19.9 SBL 345 -8.1 SIKLES 707 -3 BHDC 583 5.4 MLBSL 2000 -26 CZBIL 242 -10 NBLD87 1020 -8 NICGF 10.56 -0.28 MBLD2085 1085 6.5 SPIL 853 -18 HIDCLP 183 -2 KSY 9.22 -0.19 GHL 218.5 -1.1 NABIL 594 3 NIBD2082 1099 0 NIFRA 280 -5 MHCL 410 -7 SIGS2 10.05 0 BBC 4255 50 CBBL 980 1 ILI 483.5 -2.5 LBLD86 1081 -0.2 PBD84 1065 1.7 NIBLSTF 8.68 0
×
हिमालयन लाइफ इन्स्योरेन्सको फागुन ११ गते गते एजिएम, लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर



काठमाडौ, माघ २२ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन ११ गते गते वार्षिक साधारण सभा बस्ने भएको छ ।कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । भने कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने बताएको छ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । 

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २४ गते बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०।३० बजे सुरु हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस