HIDCLP 183 -2 SMHL 613.1 -4 RAWA 889 29 SHLB 1886.9 1.9 SRLI 443.1 -4.9 SBLD89 1200 16.1 GBBL 447 -6 NICGF2 8.78 -0.02 GRDBL 743 5 NMBMF 695 -10 OHL 925 -9 NBLD87 1020 -8 DDBL 916.2 3.1 HLI 472 -4 CCBD88 1123.1 6.1 PROFL 655 7 LVF2 9 0 NIBD2082 1099 0 EHPL 840 7.9 NRM 426.1 -4.9 SMPDA 910 -1 NICL 990.2 -4.8 NICBF 9.3 -0.08 NICFC 8.97 -0.33 AHPC 267 -0.6 MHL 725 3.5 UAIL 639 -1 RURU 740 -9.8 AVYAN 909 -6 SIGS2 10.05 0 SMH 1064.8 5.9 RADHI 397.9 7.9 RFPL 532 11.1 SFMF 10.2 -0.2 HRL 861 -4 NICD83/84 1062 -19 BBC 4255 50 KSBBLD87 1093.4 18.4 MND84/85 1030 2 MBLD2085 1085 6.5
×
शिखर इन्स्योरेन्सकाे फागुन १३ गते वार्षिक साधारण सभा, यस्ताे छ एजेण्डा



काठमाडौ, माघ २२ । शिखर इन्स्योरेन्स कम्पनीले फागुन १३ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ । 

सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

 सभा यस कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस