NICBF 9.3 -0.08 ULHC 390 -7.9 KSY 9.22 -0.19 USHL 783.2 -13.7 PBD84 1065 1.7 LLBS 1050 5 MHCL 410 -7 SICL 832 0 AKPL 248.5 -2.5 HEI 648 -10 MKHL 493 -6 MDB 630 -3.8 MERO 760 0.5 LICN 1995.9 -27.1 NIFRA 280 -5 GCIL 498 -5.8 WNLB 2650 -80 HPPL 316.3 -3.6 JSLBB 1513.9 38.9 SFMF 10.2 -0.2 CHL 353 0.4 UPCL 262.2 -2.7 JFL 655 6 PRIN 968 4 NSIF2 10.52 0.02 LSL 253.5 -5.5 CIT 2195 0 SMJC 574 -6 SHL 512 -4.5 RMF2 9.21 -0.13 ALBSL 1040 -4 UNHPL 266 0 MFIL 768 48 UMRH 475 -1.9 GIBF1 9.69 0.1 NHDL 570 0 UHEWA 476 -11 VLBS 902.5 -7.5 HBL 260 -13 SNLI 585.1 -0.9
×
एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं, माघ १८ । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा निवेदन दिनु पर्नेछ।

सेयर खरिदका लागि निवेदन दिएपछि आपसी सहमतिमा मात्रै सेयर खरिद बिक्री पक्रिया अघि बढाइने बैंकले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस