×
Lagani
Lagani Shiksha gif


काठमाडौं । नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

आइतबार कारोबार खुलेको एक मिनेटमै शेयर बजार ३.९९ प्रतिशतले बढेर २६७०.८२ विन्दुमा पुगेको थियो । त्यसपछि खुलेको शेयर बजार १२९.०७ अंक अर्थात ५.०२ प्रतिशतले बढेर २६९७.२१ विन्दुमा पुगेको थियो । 

Lagani Shiksha gif
sharehubapk नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, कारोबार बन्द

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस