×
Lagani
Lagani Shiksha gif
नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य समायोजन



नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) को बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।  समायोजनपश्चात नेपाल इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ३३१ रुपैयाँ ४८ पैसा कायम भएको छ।

Lagani Shiksha gif
sharehubapk नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य समायोजन

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ३५८ को आधारमा शेयरमूल्य समायोजन भएको हो  कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर २९ गते अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा साधारण सभा डाकेको हो। सो सभा बिहान ९ बजेदेखि हुनेछ।

सभाले ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सर्वसाधारण शेयरधनी तर्फबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ।

Screenshot 2021 11 25 095834 नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य समायोजन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस