MLBS 1532.3 -86.7 GLBSL 1600.4 -29.6 UMHL 308 -4 KEF 9 0.28 SIGS3 9.45 0.09 SAEF 11.22 0.17 MHNL 265.5 -0.5 RHGCL 388 0 MLBBL 1635 15 KPCL 493 -0.8 MAKAR 500 6 SGIC 641.2 -4.8 GFCL 1051.1 6 RMF2 9.21 -0.13 GIBF1 9.69 0.1 OHL 925 -9 GCIL 498 -5.8 UNLB 2527 -3.9 RIDI 235 0 MHCL 410 -7 JSLBB 1513.9 38.9 BHL 440 -13 GUFL 735 5 SAMAJ 3321.1 1.1 USHL 783.2 -13.7 NMB50 10.3 0.05 NICD83/84 1062 -19 CYCL 1540 -7 NIFRA 280 -5 SFEF 9.29 0.22 NMLBBL 769 -11 PFL 652 -1 MEL 292 2 BGWT 934.9 -21.1 NIBSF2 8.9 0.08 CKHL 632 -8 MDB 630 -3.8 TSHL 909 -11 MSHL 938 3 CHCL 568.9 -8.1
×
टिकटक प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता हनन भनेको भन्दै सर्वोच्चमा रिट।



टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार सर्वोच्चमा  रिट दायर गरेका हुन्। गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अभिव्यक्ति स्वतन्त्रविरुद्ध रहेकाले खारेजीको माग गर्दै सर्वोच्चमा रिट लगिएको हो ।

अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् । सरकारले भने टिकटकले विकृति, विस‌ंगति ल्याएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस