×
Lagani
Lagani Shiksha gif
विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई लुम्बिनी अल स्टारले एक लाख दिने



नेपाली घरेलु क्रिकेटको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टारले एसियाडमा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक बनाएका दीपेन्द्रसिंह ऐरीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

दीपेन्द्रले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेका थिए । टी २० आईमा ऐरीले विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्।

Lagani Shiksha gif
sharehubapk विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई लुम्बिनी अल स्टारले एक लाख दिने

१० बलको सामना गरेका ऐरीले ८ छक्का प्रहार गरे। ऐरी नेपाल प्रिमियर लिग क्लब लुम्बिनीका कप्तानसमेत हुन्।

लुम्बिनीले मंगोलियाविरुद्ध प्लेइङ–११ मा रहेका सदस्यलाई जनही १० हजार दिने घोषणा गरेको छ । साे खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस