SHLB 1886.9 1.9 NBLD85 1025 0 LLBS 1050 5 SBI 482.9 -6 PPL 461 -2.5 RSDC 735 0 CITY 805 -17 SSHL 215 0.8 PROFL 655 7 MAKAR 500 6 SIKLES 707 -3 MLBSL 2000 -26 SEF 9.51 -0.24 SCBD 1111 6 CIT 2195 0 MLBS 1532.3 -86.7 SARBTM 765 -5 CYCL 1540 -7 BARUN 379 -6.1 UNHPL 266 0 SLBBL 958.9 -4.2 IGI 600 -4 GCIL 498 -5.8 USHEC 523 -7 RBCL 17071 -109 CBBL 980 1 CCBD88 1123.1 6.1 TSHL 909 -11 HBLD83 1056.3 0.3 AVYAN 909 -6 HIDCL 270.7 -4.1 API 289.5 2.5 MLBBL 1635 15 SIGS2 10.05 0 NBF2 9.15 -0.05 SGIC 641.2 -4.8 FMDBL 758 -0.1 SFCL 704.1 63.6 MCHL 488.3 -3.7 PBLD87 1028 -2
×
एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ



चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए ।  यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरण पार गरेमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

नेपाली टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, विवेक यादव,  प्रतिश जिसी र अविनाश बोहरा छन् ।

ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस