×
Lagani
Lagani Shiksha gif
स्मार्ट वेल्थ प्रोको दशैँ-तिहार अफर : भारि छुटका साथै निशुल्क तालिम पनि।



सेयर बजार विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन गर्ने उपयोगी र सजिलो प्रविधि युक्त स्मार्ट वेल्थ प्रोले दशैँ तिहारको अवसरमा सम्पूर्ण लगानीकर्ताहरुलाई विशेष अफर ल्याएको छ।

हिन्दुहरुको महान चाड वडा दशैँ र तिहार तथा छठको अवसर पारेर कम्पनीले शेयर बजारका लगानिकर्ताहरुलाई विशेष अफर ल्याएको हो। यस अफर अन्तर्गत ३६ सय रुपैयाँ पर्ने स्मार्ट वोल्थ प्रोको वार्षिक सब्स्क्रिब्सन र सेयर बजार सम्बन्धी तालिम लगानीकर्ताले मात्रा रु २ हजार ९ सय ९९ रुपैयाँमै पाउने छन्।  खरिद वा नविकरण गर्दा NEPSESWP23 प्रोमोकोड प्रयोग गरि तपाइले यो सेवा लिन सक्नु हुने छ।

Lagani Shiksha gif
sharehubapk स्मार्ट वेल्थ प्रोको दशैँ-तिहार अफर : भारि छुटका साथै निशुल्क तालिम पनि।

यो योजना असोज ९ गते देखि कार्तिक ९ गते सम्म रहने कम्पनीले जनाएको छ। स्मार्ट वेल्थ प्रोको १ बर्षको लागि ग्रहाक बन्ने सबैले निशुल्क शेयर बजार सम्बन्धि तालिम पनि प्राप्त गर्ने छन्। योजनाबाट सबै लगानीकर्ताले शेयर बजार सम्बन्धी ज्ञान पाउनुका साथै स्मार्ट वेल्थ प्रोको प्रयोगबाट सहज रुपमा सेयर कहिले किन्ने, कति बेलासम्म होल्ड गर्ने अनि कुन बेला बेच्ने भनेर पनि सहिलाई जानकारी पाउन सक्ने छन्।

स्मार्ट वेल्थ प्रोमा शेयर बजारका लगानीकर्तालाई चाहने फण्डामेन्टल र टेक्निकल विश्लेषण गर्न प्रयोग हुने सम्पूर्ण टुलहरु रहेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस