×
Lagani
Lagani Shiksha gif
त्रिवि मैदानमा वर्षा , खेल सुरु नभए नेपाल सोझै फाइनलमा पुग्ने।



त्रिवि मैदानमा वर्षा सुरु भएको छ ।

खेलको बीचमै वर्षा सुरु भएको कारण खेल रोकिएको छ। अम्पायरले खेल रोक्ने निर्णय गर्दै ग्राउण्ड स्टाफलाई संकेत गरेका छन् ।२३.२ ओभरको खेल चलिरहँदा बर्षा भएपछि अम्पायरले खेल रोकेका हुन् । नेपालले अहिलेसम्म ३ विकेट गुमाएर १४१ रन बनाएको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् ।

Lagani Shiksha gif
sharehubapk त्रिवि मैदानमा वर्षा , खेल सुरु नभए नेपाल सोझै फाइनलमा पुग्ने।

रंगशालामा उल्लेख्य रुपमा उपस्थित समर्थकलाई वर्षाले तितरवितर पारेको छ ।तर केहि छाता ल्याएकाहरु ओढेर बसेका छन् । यही अवस्थामा खेल पुनः सुरु हुन नसकेको अवस्थामा समूह चरणमा शीर्ष स्थानमा रहेका कारण नेपाल फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस