NICFC 8.97 -0.33 GBBL 447 -6 CIT 2195 0 SJLIC 477 -7.5 ENL 1102 -18 USHL 783.2 -13.7 PBLD87 1028 -2 BGWT 934.9 -21.1 HLBSL 1010 -10 NWCL 975 -13.9 CIZBD90 1081 1 LSL 253.5 -5.5 SNLI 585.1 -0.9 SLBBL 958.9 -4.2 NBLD85 1025 0 NIBLGF 9.1 0.38 GLH 244 -2 SDBD87 1035 4 BHDC 583 5.4 SAMAJ 3321.1 1.1 NSIF2 10.52 0.02 HATHY 1322 13 SNMAPO 190 0 LBLD86 1081 -0.2 MMKJL 543.6 9.6 NLO 242.1 0 UPCL 262.2 -2.7 NRM 426.1 -4.9 NICSF 9.5 0.25 LBBL 475 -4.8 STC 5908 9 ULHC 390 -7.9 HEI 648 -10 ANLB 4453.1 47 NICGF2 8.78 -0.02 CBBL 980 1 IHL 499 -1 KBLD86 1115 0 CHCL 568.9 -8.1 RFPL 532 11.1
×
चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने



हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

उता राती भने गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस