×
Lagani
Lagani Shiksha gif
सुर्खेत उडेको बुद्ध एयरमा समस्या देखिएपछि बिचबाटोबाटै फर्कियो।

फाइल तस्विर



सुर्खेतका लागि काठमाडौंबाट उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै काठमाडौं फर्किएको छ।

६२ जना यात्रु सवार रहेको बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि  सिमराबाट फर्काइएको बुद्ध एयरले जनाएको छ।जहाज स-कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको पछि ६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको छ। ।

Lagani Shiksha gif
sharehubapk सुर्खेत उडेको बुद्ध एयरमा समस्या देखिएपछि बिचबाटोबाटै फर्कियो।

जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।

Buddha सुर्खेत उडेको बुद्ध एयरमा समस्या देखिएपछि बिचबाटोबाटै फर्कियो।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस