×
Lagani
Lagani Shiksha gif
प्रिमियममा आईपीओ निष्कासन गर्दै कान्तिपुर टेलिभिजन।



कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि प्रिमियममा आइपिओ जारी गर्ने भएको छ ।

प्रिमियममा आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले चैत १७ गते विशेष साधारण सभा डाकेकाे छ । कम्पनीले विशेष साधारण सभा चैत १७ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा, दिउँसो १ बजेदेखि गर्ने भएको हो। उक्त सभामा कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ ।

Lagani Shiksha gif
sharehubapk प्रिमियममा आईपीओ निष्कासन गर्दै कान्तिपुर टेलिभिजन।

कम्पनीले कुल ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । यसका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ  ।  सन् २००३ जुलाईमा स्थापित कान्तिपुर टेलिभिजन टेरेस्टरियल स्टेसन र स्याटेलाइटको माध्यमबाट विविध कार्यक्रम प्रसारण गर्ने निजी क्षेत्रबाट सञ्चालित पहिलो टीभी च्यानल हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस