KPCL 493 -0.8 KSY 9.22 -0.19 MMF1 8.98 0.1 PBD84 1065 1.7 UPCL 262.2 -2.7 SIGS3 9.45 0.09 SIFC 628 10 GHL 218.5 -1.1 HURJA 220 -4.6 ICFC 823.9 74.9 HLI 472 -4 PMLI 562 1 ILBS 980 -21.5 SALICO 747 -9.1 PFL 652 -1 UMHL 308 -4 FOWAD 1479 0 BFC 625 9.1 BHL 440 -13 BOKD86 1040 18 NBF3 9.04 0.17 MFIL 768 48 CMF2 9.21 -0.1 KBL 234 -6.9 GBLBS 738 -10 SSHL 215 0.8 RBCLPO 12300 88 KSBBL 448 -3 HDL 1423.1 49.1 KBLD86 1115 0 NBF2 9.15 -0.05 NRN 905 -8 AKJCL 209 -3 BHPL 655.1 -12.7 LVF2 9 0 NICL 990.2 -4.8 NMB 263.9 -7.1 SMB 1809 4 PRIN 968 4 PBLD87 1028 -2
×
‘नाटु नाटु’ ले पायो ओस्कार अवार्ड



सन् २०२३ को ओस्कारमा  ‘नाटु नातु’ ले उत्कृष्ट मौलिक गीतको अवार्ड पाएको छ ।

यसअघि गोल्डेन ग्लोब्स अवार्डमा नाटु–नाटुले उत्कृष्ट मौलिक गीतको उपाधि जितेको थियो । आरआरआरको नाटु-नातु गीत लेखेका चन्द्रबोस र संगीतकार एमएम कीरवानीले ओस्कार समारोहमा ट्रफी लिए।

यसअघि काल–राहुलले आरआरआरको गीत नटु–नाटुमा लाइभ प्रस्तुति दिएका थिए । प्रस्तुति सुरु हुनासाथ दर्शकहरुले उभिएर ताली बजाएका थिए । लस एन्जलसमा आयोजना भएको यस अवार्ड शोमा हलिउडदेखि बलिउडसम्मका धेरै स्टार पुगेका थिए । आफ्नो उत्कृष्ट र फैशनेबल लुक्समा, ताराहरूले शैम्पेन रंगको कार्पेटमा प्रवेश गरे। यसपटक भने समारोहमा रेड कार्पेटलाई स्थान दिइएको छैन ।

यस वर्ष दीपिका पादुकोण प्रस्तोताको रुपमा कार्यक्रममा सहभागी भएकी छिन् । यो समारोह सोमबार बिहान लस एन्जलसमा 5.30 बजे सुरुभएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस