UMHL 308 -4 SKBBL 934 -3 DOLTI 538 10 NRM 426.1 -4.9 MLBBL 1635 15 GMFIL 623 1 USLB 1467 -2.9 SJCL 326 -3.7 MKHC 339 -1 GBBL 447 -6 LVF2 9 0 JOSHI 305 -6.8 KEF 9 0.28 NICFC 8.97 -0.33 EBLD86 1040 -2 CIZBD86 1060 -10 PCBL 292 -2 SFEF 9.29 0.22 CLI 634 -4.9 CCBD88 1123.1 6.1 NBBD2085 1100 0 SFCL 704.1 63.6 BHL 440 -13 SHIVM 599 -8 HIDCL 270.7 -4.1 NSIF2 10.52 0.02 AKJCL 209 -3 SLBBL 958.9 -4.2 SPDL 310 5 SMPDA 910 -1 MLBS 1532.3 -86.7 HURJA 220 -4.6 KKHC 260 -2 MKHL 493 -6 LICN 1995.9 -27.1 NIMBPO 176.9 -1.1 SPC 520 5 SIGS2 10.05 0 IGI 600 -4 ALBSL 1040 -4
×
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा



प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।

हिजो बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको सो रिट खतिवडाको एकल इजलासमा परेको हो ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसहित रहेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस