RBCL 17071 -109 GBBLPO 205 0 BPCL 449 -7 HHL 439 -3.2 SPHL 666.9 16.9 KBSH 2386 -9 PBD85 1079.9 19.9 NBLD87 1020 -8 NIBSF2 8.9 0.08 JOSHI 305 -6.8 SPC 520 5 SMPDA 910 -1 MHNL 265.5 -0.5 RADHI 397.9 7.9 GRDBL 743 5 GIBF1 9.69 0.1 HIDCL 270.7 -4.1 SEF 9.51 -0.24 NICD88 1032 -21 SJCL 326 -3.7 BOKD86 1040 18 SCBD 1111 6 GMFBS 1512.1 -16.9 LBBLD89 1208.5 23.5 TAMOR 482.9 -2.1 KSBBL 448 -3 AHL 651 2 MPFL 751 5 BNT 14350 -50 MHCL 410 -7 CLI 634 -4.9 NICGF 10.56 -0.28 PRIN 968 4 NADEP 1030 -55 DOLTI 538 10 HDHPC 208.8 -4.1 ACLBSL 1035 0 CHL 353 0.4 TSHL 909 -11 SFCL 704.1 63.6
×
कतिमा भयो शुभम पावरको पहिलो कारोबार ?



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुभम् पावरको सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘एसपीएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ । शुभमको पहिलो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा भएको र सोही भाउलाई आधार मानेर कम्पनीको कारोबार हुनेछ ।

शुभम् पावरको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८८ रुपैयाँ ४८ पैसादेखि अधिकतम २६५ रुपैयाँ ४४ पैसा तोकेको थियो । सोही रेन्जको विन्दुबाट यसको कारोबार खुला भएको छ ।

शुभम् पावरको चुक्ता पुँजीका आधारमा कायम २० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार हुन नसकेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस