×
Lagani
Lagani Shiksha gif
आईपियो निष्कासन गर्दै सभापोखरी हाइड्रोपावर , विक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट।



सभापोखरी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

आईपीओ निष्कासन गर्नको लागि कम्पनीले प्रक्रिया शुरु गरेको छ। आईपीओ निष्कासन गर्न विक्री प्रबन्धक चाहिने हुदा कम्पनीले  विक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बिहीवार भएको  विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

Lagani Shiksha gif
sharehubapk आईपियो निष्कासन गर्दै सभापोखरी हाइड्रोपावर , विक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट।

संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा उक्त कम्पनीले ५ मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा करीब ७ लाख कित्ता शेयर जारी गर्नेछ । उक्त आयोजनाको निमार्णकार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
युवराज
Guest
युवराज
March 5, 2023 10:49 am

Molung hydropower ले किन 3 दिन बिती सक्दा पनि बैलेंस फ़्री गरेन? के चीची को पनि लोप पापा को पनि लोप गर्न पाइन्छ? त्यो बैलेंस अर्को आई पी ओ भर्न सकिन्छ रोकेर राख्न मिल्छ?



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस