SHEL 242.9 -4.7 SMATA 875 -16 RMF2 9.21 -0.13 MANDU 885 -14 SPHL 666.9 16.9 RIDI 235 0 RLFL 625 6.9 SPL 813 -12.1 MERO 760 0.5 UNLB 2527 -3.9 CHCL 568.9 -8.1 SJCL 326 -3.7 NABBC 631 -12 MMF1 8.98 0.1 GLBSL 1600.4 -29.6 EBLD85 1105 5 CIZBD86 1060 -10 SMB 1809 4 ULHC 390 -7.9 KSY 9.22 -0.19 ICFC 823.9 74.9 SAMAJ 3321.1 1.1 LVF2 9 0 DLBS 1374 30 SGIC 641.2 -4.8 UPPER 214.2 -1.8 AHL 651 2 CORBL 958.8 -10.2 NRN 905 -8 MBJC 321 -8 SJLIC 477 -7.5 KDBY 9.21 -0.23 RBCLPO 12300 88 TPC 465 6 LBBLD89 1208.5 23.5 GHL 218.5 -1.1 NMB 263.9 -7.1 GMFIL 623 1 HEI 648 -10 MBLD2085 1085 6.5
×
सुपर मादी हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?



सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ नेप्सेमा सूचिकृत भएकाे छ ।

आज नेप्सेमा कम्पनीकाे २ कराेड १० लाख कित्ता साधारण सेयर सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीको नेतवर्थको ३ गुणा सम्म ओपनिङ्ग रेञ्ज तोक्ने भाको हुदा कम्पनीले पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९९ रूपैयाँ ८० पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ ४ पैसासम्म ओपनिङ्ग रेञ्ज पाएको छ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SMHL सिम्बाेल प्राप्त गरेकाे छ । आगामी साताको पहिलो कारोबार दिन आइतबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।

कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस