×
शर्मिला वाइवाले गरिन् विष सेवन !



सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइवाले विष सेवन गरेकी छिन् ।

काठमाडौंका प्रहरी प्रमुख दानबहादुर कार्कीले दिएको अनुसार बुधबार राति उनले विष सेवन गरेको र अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। वाइवाले हिजो आफ्नै निवास बानियाँटारमा विष सेवन गरेकी हुन् ।

पत्रकार ऋषि धमालसँगको सम्बन्धको प्रसंगमा उनी चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस