OHL 925 -9 LEC 276.8 -6 NIBD2082 1099 0 GBLBS 738 -10 RBCLPO 12300 88 NLICL 606 -4 UPPER 214.2 -1.8 GILB 1268.4 4.4 BPCL 449 -7 NRM 426.1 -4.9 MMF1 8.98 0.1 SPHL 666.9 16.9 LVF2 9 0 DHPL 242 1 JBLB 1534 -3 NICD88 1032 -21 KMCDB 1027.8 -11.1 BFC 625 9.1 GRDBL 743 5 NICSF 9.5 0.25 UNL 48870 -930 AHL 651 2 MEL 292 2 NHPC 220.1 0 CZBIL 242 -10 MKHC 339 -1 NADEP 1030 -55 NMBD87/88 1027 -3 JOSHI 305 -6.8 UPCL 262.2 -2.7 PCBL 292 -2 NICA 452 -13 MMKJL 543.6 9.6 MFIL 768 48 SONA 473.2 -7.8 MKJC 467.9 -1 SRLI 443.1 -4.9 PBLD87 1028 -2 NBBD2085 1100 0 GVL 538.5 -22
×
कलाकार पल शाह आज जेलमुक्त हुदैँ (आदेश पत्रसहित)



एक बर्ष देखी तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुटदैछन् ।

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटन लागेका हुन ।  जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो ।

उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी बिरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो ।  उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको बिरुद्ध उनी उच्च अदालत गएका थिए ।

यसअघि उनले तनहुँ जिल्ला अदालतवाट सफाई पाई सकेका छन । नावालिग माथी बलात्कार गरेको आरोपमा उनी गत बर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाह माथी झुटा मुद्धा भएको भन्दै अदालतमा बकपत्र गरेकी छिनु ।

उच्त अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परिक्षण गरी तनहुँ जिल्ला अदालतवाट छुटने तनुहँ कारागार प्रशासनले जनाएको छ ।

newskarkahna news466820.1677461896 कलाकार पल शाह आज जेलमुक्त हुदैँ (आदेश पत्रसहित) newskarkahna news466821.1677461929 कलाकार पल शाह आज जेलमुक्त हुदैँ (आदेश पत्रसहित)

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस