SICL 832 0 USLB 1467 -2.9 BBC 4255 50 TAMOR 482.9 -2.1 SRBLD83 1065 -10 TSHL 909 -11 SKBBL 934 -3 SIFC 628 10 GVL 538.5 -22 CBBL 980 1 GBILD86/87 1030 4 RBCL 17071 -109 RNLI 495.5 1.5 CIZBD86 1060 -10 NMB 263.9 -7.1 PSF 9.51 -0.09 CHL 353 0.4 CHCL 568.9 -8.1 AHL 651 2 MBL 255 -4 EHPL 840 7.9 UAIL 639 -1 NHDL 570 0 NFS 1350 -43 SWMF 812 -13 SBL 345 -8.1 BFC 625 9.1 NYADI 305.4 -6.6 SIGS3 9.45 0.09 NIMBPO 176.9 -1.1 DOLTI 538 10 MBLD2085 1085 6.5 JFL 655 6 SBCF 9 -0.2 GUFL 735 5 SPDL 310 5 HIDCL 270.7 -4.1 CIT 2195 0 JSLBB 1513.9 38.9 RBCLPO 12300 88
×
माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट , यसरि हेर्नुहोस नतिजा।



माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि माघ १३ गतेदेखि आईपीओ निष्कासन खुल्ला गरेको थियो । कम्पनीले जारी पूँजीको रू.१ अर्बको ३४ प्रतिशतले हुन आउने रू. ३४ करोड बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो ।

सो आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो। सोमध्ये १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

इक्रा नेपालले कम्पनीलाई आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत देखाउँछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रबर्धन गरिरहेको १४ दशमलव ९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू.२० करोड १३ लाख ४२ हजार रहेको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
user
Guest
user
February 9, 2023 12:34 pm

Company select garnai mildaina kasari check garnu 😕



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस