AHL 651 2 NIBLGF 9.1 0.38 NICL 990.2 -4.8 SFEF 9.29 0.22 NRN 905 -8 EDBL 645 -1.9 SBLD89 1200 16.1 MHCL 410 -7 SMJC 574 -6 SWBBL 1065 2.1 SHL 512 -4.5 NIBD84 1030 -20 SWMF 812 -13 BARUN 379 -6.1 HATHY 1322 13 KEF 9 0.28 BPCL 449 -7 HBL 260 -13 MHNL 265.5 -0.5 TRH 1118 -5 PBD85 1079.9 19.9 RURU 740 -9.8 HDHPC 208.8 -4.1 MEHL 380.1 -19.9 PMLI 562 1 JFL 655 6 KBLD86 1115 0 PBLD87 1028 -2 MKJC 467.9 -1 USHL 783.2 -13.7 SICL 832 0 SLCF 9.21 -0.1 CMF1 10.5 -0.2 NICLBSL 705.5 -7.5 SAPDBL 569.6 -7.4 NICD83/84 1062 -19 HIDCL 270.7 -4.1 KSBBL 448 -3 EBLD85 1105 5 MLBS 1532.3 -86.7
×
कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट हुदै , यसरि हेर्नुहोस नतिजा।



कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ अनुसार कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओकाे बाँडफाँट आज हुने भएकाे छ । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जना लगानीकर्ताहरूले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा १८.५२ गुणा बढी आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँट गर्दा जम्मा ८९ हजार ६ सय ४० जनाले मात्रै सेयर हात पार्नेछन् भने बाकि १३ लाख बढी आवेदकको हात खालि रहने छ।

कम्पनीले सर्वसाधारणको लागि ८ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्काशनका गरेको हो। आईपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस