NMB50 10.3 0.05 KSBBL 448 -3 MMF1 8.98 0.1 MCHL 488.3 -3.7 ULBSL 3199 37 BNT 14350 -50 NIL 912 8 MFIL 768 48 NICA 452 -13 SBCF 9 -0.2 USHEC 523 -7 ILBS 980 -21.5 NMB 263.9 -7.1 MBL 255 -4 NRIC 803 -5 CORBL 958.8 -10.2 CIZBD86 1060 -10 BHDC 583 5.4 SFCL 704.1 63.6 KRBL 613 0 MHNL 265.5 -0.5 RFPL 532 11.1 CITY 805 -17 KBLD86 1115 0 BGWT 934.9 -21.1 NLO 242.1 0 BHPL 655.1 -12.7 PPL 461 -2.5 SBD87 1048 11.9 RBCLPO 12300 88 AKPL 248.5 -2.5 SINDU 667 -6 RHPL 364 -5.2 NBF2 9.15 -0.05 GILB 1268.4 4.4 CFCL 647 27.1 EHPL 840 7.9 SANIMA 326 -10.2 MKHC 339 -1 GCIL 498 -5.8
×
घट्यो रु रु जलविद्युतको नाफा , प्रतिशेयर आम्दानी र नेटवर्थ कति ?



रु रु जलविद्युत परियोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५ करोड ९६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन गत वर्षको  तुलनामा ९ दशमलव ३१ प्रतिशत कम हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ५७ लाखभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ५७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ८.१३% ले घटेर ९ करोड १५ लाख ५० हजार रुपैयाँमा आएको छ । गत वर्ष रू. ९ करोड ९६ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ९ करोड १५ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो  कम्पनीको बिक्री लागत पनि २ करोड ८ लाख रुपैयाँ नोक्सानमा छ । यसले पनि नाफामा असर गरेको हो ।

१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ४९ करोड ३३ लाख २३ हजार कायम भएको छ । जगेडा कोष रकम भने रू. १५ करोड ४ लाखभन्दा बढी रहेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ  १३० रुपैयाँ ४९ पैसा छ ।

दोस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति रू. ८२ करोड ४१ लाखभन्दा बढी रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस