SCB 691.1 3.6 SWMF 812 -13 OHL 925 -9 PBLD87 1028 -2 HRL 861 -4 CITY 805 -17 NBLD87 1020 -8 NBBD2085 1100 0 UPPER 214.2 -1.8 SMJC 574 -6 MND84/85 1030 2 SLBBL 958.9 -4.2 KBL 234 -6.9 GRDBL 743 5 KBLD86 1115 0 RBCLPO 12300 88 NBF3 9.04 0.17 SJCL 326 -3.7 LUK 9.21 -0.09 SHEL 242.9 -4.7 KBSH 2386 -9 SONA 473.2 -7.8 IGI 600 -4 NMFBS 1435 1 NMB50 10.3 0.05 TVCL 461 1 SAGF 9.31 0.01 JBBL 351 -3.1 BHPL 655.1 -12.7 CZBIL 242 -10 SFMF 10.2 -0.2 MCHL 488.3 -3.7 GIBF1 9.69 0.1 SAMAJ 3321.1 1.1 SADBL 419 -1 HEI 648 -10 NRM 426.1 -4.9 SJLIC 477 -7.5 API 289.5 2.5 SNMAPO 190 0
×
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर , सांसद पद खारेज



सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानुनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको फैसला सुनाएको छ ।

संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।

लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस