NRIC 682.6 -4.9 CKHL 521 -6.9 MNBBL 347 -5.9 HLI 399 3.9 NABILD87 1038 -2 SBI 279 -0.1 NICD83/84 1033 7.9 RMF1 7.97 0.21 SBL 227.5 -1.3 MKCL 894 29.1 MMF1 7.24 0.07 MEHL 306 -2 UNLB 2120 79.9 CHDC 810 71 SCB 547.9 2.9 HDL 1301.5 -9.5 ENL 838 23.1 NBF2 8.08 -0.02 NICA 360.1 2.1 DDBL 753.1 35 SBIBD86 1060 -1.2 NIBD2082 1090 20.9 SMH 695 9.1 CBBL 851.9 16.9 NMB 179.6 1.5 NIMB 157 1 GBBL 364 -2.9 MKHL 408 -6 HDHPC 133.4 0.3 CMF1 8.7 -0.13 MFLD85 1016 1 UHEWA 387.2 -13.8 NHPC 146 -2 SAEF 9.82 -0.08 PRVU 139 -1 RFPL 366 26.1 EHPL 448 5 KDBY 8.7 0.11 SJLIC 406 -8 NTC 830 1
×
सर्वोच्च परिसरमा सुरक्षा व्‍यवस्था कडा , रवि लामिछानेविरुद्ध मुद्दाको फैसला आजै सुनाउने तयारी।



उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दाको फैसला सुनाउने तयारीसँगै सर्वाेच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाउँदै दायर रिटमाथि शुक्रबार सुनुवाइ सकिएसँगै सर्वाेच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा बुधबार र शुक्रबार अन्तिम सुनुवाइ भएको छ ।

सुनुवाइ सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेपछि अदालतमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस