RLFL 625 6.9 MPFL 751 5 BOKD86 1040 18 NRM 426.1 -4.9 ICFC 823.9 74.9 NICAD8283 1169.8 86.8 HHL 439 -3.2 MERO 760 0.5 UAIL 639 -1 STC 5908 9 SBI 482.9 -6 HIDCLP 183 -2 NTC 980.1 -2.4 SHIVM 599 -8 SGHC 393.6 0.1 RSDC 735 0 GUFL 735 5 KBLD86 1115 0 DHPL 242 1 MATRI 1405 -8 PMLI 562 1 SPIL 853 -18 RMF1 9.15 -0.1 JSLBB 1513.9 38.9 SAGF 9.31 0.01 ILBS 980 -21.5 UHEWA 476 -11 RADHI 397.9 7.9 KMCDB 1027.8 -11.1 NHDL 570 0 API 289.5 2.5 CBBL 980 1 SGIC 641.2 -4.8 CFCL 647 27.1 UNHPL 266 0 ILI 483.5 -2.5 USHEC 523 -7 UPCL 262.2 -2.7 SMATA 875 -16 SWBBL 1065 2.1
×
सर्वोच्च परिसरमा सुरक्षा व्‍यवस्था कडा , रवि लामिछानेविरुद्ध मुद्दाको फैसला आजै सुनाउने तयारी।



उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दाको फैसला सुनाउने तयारीसँगै सर्वाेच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाउँदै दायर रिटमाथि शुक्रबार सुनुवाइ सकिएसँगै सर्वाेच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा बुधबार र शुक्रबार अन्तिम सुनुवाइ भएको छ ।

सुनुवाइ सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेपछि अदालतमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस