SWBBL 1065 2.1 SLBSL 1398.4 21.4 NABBC 631 -12 SBL 345 -8.1 LICN 1995.9 -27.1 KBSH 2386 -9 SHL 512 -4.5 IGI 600 -4 KRBL 613 0 NMBD87/88 1027 -3 SHINE 473 -1.8 NTC 980.1 -2.4 CCBD88 1123.1 6.1 ILI 483.5 -2.5 CYCL 1540 -7 AKJCL 209 -3 PPCL 262 -5.2 SFEF 9.29 0.22 SFCL 704.1 63.6 C30MF 9.74 0 KSBBL 448 -3 FMDBL 758 -0.1 SRBLD83 1065 -10 SAGF 9.31 0.01 UNL 48870 -930 AKPL 248.5 -2.5 NBLD87 1020 -8 SPHL 666.9 16.9 KKHC 260 -2 RBCLPO 12300 88 SMJC 574 -6 KPCL 493 -0.8 LLBS 1050 5 GBILD86/87 1030 4 NUBL 730 2.8 CMF1 10.5 -0.2 NIMBPO 176.9 -1.1 NIBD2082 1099 0 PMHPL 260 -4 NMB50 10.3 0.05
×
केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने



राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ ।  काठमाडौंका विभिन्न खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुने टिमले १७ माघभित्र दर्ता गरिसक्नुपर्ने संघका अध्यक्ष अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

उनका अनुसार विजेता टिमले १० लाख, उपविजेताले ५ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार र हरेक खेलका विजेताले २५ हजार, प्रत्येक खेलको ‘प्लेयर अल दी म्याच’ ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार नगद पुरस्कार पाउनेछन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस