GVL 538.5 -22 IHL 499 -1 MBJC 321 -8 UPPER 214.2 -1.8 SNLI 585.1 -0.9 KDL 1059 16 ICFC 823.9 74.9 NIBSF2 8.9 0.08 NBLD85 1025 0 NLIC 814 -13.4 KSBBL 448 -3 MMF1 8.98 0.1 OHL 925 -9 NRIC 803 -5 WNLB 2650 -80 SWBBL 1065 2.1 MEN 631.1 -3.9 SBD87 1048 11.9 PRIN 968 4 PROFL 655 7 NMFBS 1435 1 RHGCL 388 0 C30MF 9.74 0 NGPL 472 -2.9 ALBSL 1040 -4 MMKJL 543.6 9.6 VLUCL 588 -1.9 NICAD8283 1169.8 86.8 EBLD85 1105 5 SEF 9.51 -0.24 MND84/85 1030 2 SRLI 443.1 -4.9 KEF 9 0.28 JOSHI 305 -6.8 SHINE 473 -1.8 GBBLPO 205 0 KSY 9.22 -0.19 UPCL 262.2 -2.7 NBLD87 1020 -8 MBL 255 -4
×
बैंक जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा ३ जना पक्राउ



वीरगञ्जबाट मनीट्रान्सफर कम्पनीमा काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज वडा नम्बर १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार तीनै जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित माँ दुर्गे मनिट्रान्सफर प्रालिमा कार्यरत कर्मचारी हुन् ।

मनीट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि बिकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर उनीहरू फरार भएको प्रहरीले जनाएको आरोप छ । उनीहरुको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस