SHINE 387 0 KDBY 9.77 0.68 SAND2085 1065 19.5 SPL 754 -29 FMDBL 680.1 -0.9 NWCL 872 43.9 USHEC 450 8.2 GFCL 483 13.4 CLI 484.7 -1.3 SMH 808 -20 HEI 614 -5 SALICO 705 -8.9 MHCL 419.9 -15.1 SMJC 401 -6 NBF3 7.55 -0.05 MKHC 331 -2 TPC 520.2 -23.8 GHL 152 3.2 HRL 568 -2 SCB 567 -0.3 LSL 160 0.5 SPC 587.9 -12.1 SEF 8.17 -0.22 MSLB 1494 109 NICAD85/86 1050 6 NADEP 861 -4 ILBS 1302 -38 GIBF1 8.3 -0.16 MBL 177 1 SFEF 8.02 0.07 PROFL 374.2 17.1 FOWAD 1295 8 RURU 665 -14.9 USLB 1900 0 GILB 1616.3 -66.7 CYCL 1560 10 RMF2 8.27 -0.1 ADBL 269 10 BOKD86 985 0 SWMF 924 27
×
बैंक जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा ३ जना पक्राउ



वीरगञ्जबाट मनीट्रान्सफर कम्पनीमा काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज वडा नम्बर १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार तीनै जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित माँ दुर्गे मनिट्रान्सफर प्रालिमा कार्यरत कर्मचारी हुन् ।

मनीट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि बिकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर उनीहरू फरार भएको प्रहरीले जनाएको आरोप छ । उनीहरुको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस